Live on
Your Voice, Your Power
दमौली– सूर्य नेपाल प्रालिले तनहुँको दुई स्थानीय तहको कोभिड कोषमा रू. ५० लाख सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा सूर्य नेपालले ५० लाख सहयोग गरेको हो । सूर्य नेपालले शुक्लागण्डकीलाई रू ३० लाख र म्याग्दे गाउँपालिकालाई रू २० लाख सहयोग गरेको जनाएको छ । सूर्य नेपाल प्रालि तनहुँका…