देश/प्रदेश « Khabarhub

१६९ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ– प्रहरीले १६९ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेस्थित चेकपोष्ट नजिक प्रहरीले आज बिहान चेकजाँच गर्दा बिआर–१ जिजी ९४९५ नम्बरको भारतीय गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार गाँजासहित पक्राउ परेका दुईजना भारतीय नागरिक तथा गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको…