देश/प्रदेश « Khabarhub

मोरङको बेलबारीमा चट्याङले लागेर एक जनाको मृत्यु

मोरङ– चट्याङले लागेर मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय मनिराम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा चट्याङ पर्दा चौधरी बेहोस भएका थिए। उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे…