Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको बताएका छन् । आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा उपलब्धि सार्वजनिक गर्दै प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको बताए । उनले भने, ‘यो दुई महिना नेतृत्व हस्तान्तरण कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित हुनेछु ।’ प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल आगामी…