देश/प्रदेश Archives | Page 1446 of 2018 | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभाद्वारा बालबालिका सम्बन्धी विधेयक पारित

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाले ‘प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आजको बैठकमा सो विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सुवेदीले सुदूरपश्चिममा वर्षेनी ६३ हजार बालबालिका जन्मने गरेको तथ्याङ्क प्रस्तुत गरे । बालबालिकामाथि हुने दुर्व्यवहार, शोषण र…