Live on
Your Voice, Your Power
दोहा- कतारले कोभिड - १९ भ्याक्सिनका दुबै डोज लगाइसकेकाहरूलाइ कतारमा क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार यो सुविधा कतारी नागरिक र कतारको आवासिय अनुमति प्राप्त (कतारी आईडी होल्डर ) का लागि मात्र हुने जनाएको छ । यो सुविधा भ्याक्सिनको दोस्रो डोज लगाएको १४ दिन पश्चात ३ महिनासम्म मात्र मान्य हुने हामद…