देश/प्रदेश Archives | Page 1466 of 2017 | Khabarhub Khabarhub

शीतलहरले कठ्याङ्ग्रियो तराई–मधेश

धनुषा– पुसको अन्तिम सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले धनुषासहितमध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । दुई सातादेखि घाम नलागेपछि यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ । प्रायः दिनभर मौसम प्रतिकूल भएपछि चहलपहल घटेको छ । जाडोमा खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गर्दछन् भने आर्थिक विपन्नता हुने…