देश/प्रदेश « Khabarhub

स्वास्थ्य सामग्री जुटाउन यूएईमा नेपालीले चलाए मातृभूमि सहयोग अभियान

दोहा- नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर संक्रमणले निम्तिएको स्वास्थ्य सामग्री अभाव पूर्ति गर्न यूएईमा राहत संकलन अभियान शुरू भएको छ । नेपालमा अक्सिजनलगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर कोभिड १९ संयुक्त राहत संकलन समितिमार्फत सहयोग उठाउन शुरु गरेका हुन् । नेपाली दूतावास अबुधावीको संरक्षकत्वमा यूएईमा रहेका…