देश/प्रदेश « Khabarhub

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्लुएचओका महानिर्देशक टेड्रोसद्वारा नेपाली स्वास्थ्यकर्मीको प्रशंसा

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपाली स्वास्थ्यकर्मीको एउटा भिडियो ट्वीट गर्दै प्रशंसा गरेका छन् । कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने असार १ गतेको तालिका अनुसार मुस्ताङको लेतेतर्फ खोप लिएर गएका स्वास्थ्यकर्मीले स्थानीय छापताङ खोलामा पानीको सतह बढेर आएपछि लामो पाइपको सहाराले खोपको बाकस तारेका थिए । सामाजिक संजालमा भाइरल…