Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल प्रहरीले सामाजिक सञ्जाल दुरुपयोग गर्दै अमर्यादित कार्य गर्ने तथा चरित्र हत्या गर्ने कार्य नरोकिएको जनाउँदै त्यस्ता गतिविधि नगर्न/नगराउन सचेत गराएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार एक नोट जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरू बनाउने, प्रकाशन, प्रसारण गर्नेलाई विद्युतिय कारोवार ऐन, २०६२ अन्तर्गत…