देश/प्रदेश « Khabarhub

स्थानीय तहहरूलाई ७० थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण

काठमाडौँ– भक्तपुर नगरपालिकालाई पाँच थान १० लिटर क्षमताको अक्सिजन न्सनट्रेटर मेसिन हस्तान्तरण गरिएको छ । नागरिक समूह र गैर सरकारी संस्था गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भक्तपूर नगरपालिकाका उप–प्रमुख रजनी श्रेष्ठ जोशीलाई उनकै कार्यकक्षमा ५ थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेका हुन् । देशैभरी कोभिड–१९ को महामारीले स्वास्थ्य क्षेत्रमा निम्त्याएको संकटपूर्ण अवस्थालाई चिर्न स्थानीय तहमा…