देश/प्रदेश « Khabarhub

निषेधाज्ञामा नक्कली पास लिएर हिँडेको आरोपमा ४ जना पक्राउ

रुपेन्देही– निषेधाज्ञामा नक्कली पास लिएर हिँडेको आरोपमा प्रहरीले रुपन्देहीमा ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गुल्मी धुर्कोट नगरपालिका–७ स्थाई घर भई बुटवल उपमहानगरपालिका – ११ बस्ने २७ वर्षीय विनोद घिमिरे, बुटवल उपमहानगरपालिका–११ का ५३ वर्षिय रोलक बहादुर बुढाक्षेत्री र गुल्मी मुसिकोट नगरपालिका – ७ का २७ वर्षिय विपिन काफ्ले छन् ।…