Live on
Your Voice, Your Power
महोत्तरी– ‘व्यवस्था बदैलगेल, संविधान बदैलगेल, मुदा गन्दगी पाइन स हमरा सवहक जीनगी छुटकारा नई पौलक’ (व्यवस्था बदलियो, संविधान बदलियो तर हाम्रो जीवनले प्रदूषित पानीबाट छुटकारा पाएन), महोत्तरीको भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८५ वर्षीय वृद्ध जितन यादवले बस्ती नजिकैको बिग्ही नदीको कालो प्रदूषित पानी देखाउँदै विरह पोखे । जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका हुँदै भारत झर्ने…