Live on
Your Voice, Your Power
कैलाली– लागुऔषध चरेससहित कैलालीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पुर्चुडी नगरपालीका–७ का महेश साउँद र कैलालीको गोदावरी नगरपालिका –१० घर भएका ओमबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । दुबै जनालाई गोदावरी नगरपालिका–२ अत्तरियास्थित सुमन होटेलबाट एक किलो ८५० ग्राम लागुऔषध चरेससहित पक्राउ…