देश/प्रदेश Archives | Page 1494 of 2016 | Khabarhub Khabarhub

नाका खुलाउन माग गर्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन

झापा– नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ । प्रदर्शनको छैठौँ दिन आज नाकामा सयौँको उपस्थितिमा धर्ना र र्‍यालीको कार्यक्रम गरिएको थियो । स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले नाका खुलाउन माग गर्दै हस्ताक्षर सङ्कलन अभियान, शान्तिपूर्ण र्‍याली र धर्ना जस्ता कार्यक्रम गर्दै आएका छन् । आज भएको…