देश/प्रदेश « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाउने तयारी

काठमाडौँ– कोरोना भाइरस सं‌क्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो तथा व्यवस्थित बनाउने तयारी थालिएको छ । निषेधाज्ञा बारेको निर्णय लिन आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठकमा पछिल्लो साताको कोरोना संक्रमणदर, स्वास्थ्यविज्ञहरूको सुझाव तथा अन्य अध्ययनलाई विश्लेषण गर्दै निषेधाज्ञाबारेको निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले…