देश/प्रदेश « Khabarhub

सुनसरी जिल्लामा पनि निषेधाज्ञा जारी

सुनसरी— सुनसरी जिल्लामा पनि शुक्रवारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको दर बढेसँगै सुनसरी प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रवार १२ बजे रातिदेखि आगामी २४ गते रातिसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको बताए । सो समयावधिभित्र अत्यावश्यक काम नपरी घरबाहिर निस्कन…