देश/प्रदेश « Khabarhub

६ लाख बढी मुल्य बराबरका भन्सार छलीका सामानसहित पक्राउ

काठमाडौँ– ६ लाख भन्दा बढी मुल्य बरारको भन्सार छलीका लत्ताकपडा र गाडी सहित प्रहरीले पर्साको बीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा सिमराका २१ बर्षीय जियाउल हक खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनलाई ना१ज ८२८७ नम्बरको म्याजिक गाडीमा भारतबाट भन्सार छली गरी ल्याइएका…