Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ महानगरले आजबाट एन्टिजेनमा आधारित वृहत कोभिड परीक्षण शुरू गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा हुने परीक्षणको पहिलो दिन अर्थात आज जेठ १४ गते वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण हुदैछ । परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ…