Live on
Your Voice, Your Power
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दूरसञ्चार ऐनलाई समयसापेक्ष संशोधनको तयारीमा सरकार रहेको बताएका छन् । नेपालको सूचना प्रविधिको अवस्थाका विषयमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले दूरसञ्चार ऐन २०५५ लाई टेकेर समयसापेक्ष संशोधन गरिने बताएका हुन् । मन्त्री गुरुङ विज्ञान र प्रविधिका साथै दूरसञ्चार क्षेत्रको नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध रहेको र…