देश/प्रदेश « Khabarhub

शिक्षाविद् राजवंशी अस्पताल भर्ना

काठमाडौँ– राजधानी काठमाडौँस्थित सिद्धार्थ वनस्थली विद्यालयका संस्थापक शिक्षाविद् लक्ष्मण राजवंशी घाइते भइ उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनी सोमबार आफ्नै घरमा भर्‍याङबाट लडेर घाइते भएका हुन्। अस्पताल स्रोतका अनुसार उनको टाउकोमा चोट लागेर आन्तरिक रक्तस्राव भएको छ । अचेत अवस्थामा रहेका उनको भेन्टिलेरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । राजवंशी संविधानसभाका सदस्य…