देश/प्रदेश « Khabarhub

तीन बालकको शव फेला परेको घटनाबारे निष्पक्ष छानविन गर्न दलित आयोगको माग

काठमाडौँ– दाङमा भारतीय कारभित्र दलित समुदायका ३ बालकको शव फेला परेको घटनाप्रति राष्ट्रिय दलित आयोगले ध्यानाकर्षण भएको जनाएको छ । शनिबार बेलुका तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको गाडीभित्र दलित सुमदायका ३ बालकको शव फेला परेको थियो । उक्त शव तुल्सीपुर वडा नम्बर ६ बरुवागाउँका दलित समुदायका…