Live on
Your Voice, Your Power
काठमाडौँ– सुनसरीको धरान उपमहानगरपालिकाले आगामी १८ गतेभित्र सक्ने गरी कक्षा ५ देखिमाथिका सबै कक्षाको मुख्य ५ विषयको परीक्षा लिने नगर क्षेत्रका विद्यालयलाई सुझाव दिएको छ । उपमहानगरपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै कक्षा ५ देखि माथिका कक्षाको नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा लिने जनाएको हो । परीक्षा सञ्चालन गर्दा विद्यालयहरुले स्वास्थ्य सुरक्षालाई पनि…