Live on
Your Voice, Your Power
दोहा- साउदीस्थित नेपाली दूतावासका थप एक जना कर्मचारीलाईकोरोना संक्रमण भएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै फ्रण्ट डेस्कमा काम गर्ने थप कर्मचारी कोभिड - १९ बाट संक्रमित भएकाले जनाएको छ। स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि कर्मचारी संक्रमित भएको हुँदा सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालाई ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भई लिनुपर्ने राहदानी नवीकरण,…