Live on
Your Voice, Your Power
काठमाडौँ– बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौँमा मार्चपास गरेको छ । प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएका नियुक्तिको विरोधमा नागरिक आन्दोलनले काठमाडौँको लैनचौरबाट शीतलनिवासम्म मार्चपास गरेको हो । लैनचोरबाट सुरू भएको मार्चपास पानीपोखरी पुगेर कोणसभामा परिणत भयो । मार्चपासमा सहभागीलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि त्यहीँ कोणसभा गरिएको थियो । मार्चपास गर्दै नागरिक समाजका अगुवाले राष्ट्रपति…