देश/प्रदेश Archives | Page 1538 of 2015 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशका सांसद दधिराम न्यौपानेलाई कोरोना संक्रमण

बुटवल– लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार गरिएको द्रुत स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको न्यौपानेले बताए । उनलाई रातिदेखि ज्वरो आएको थियो । ज्वरो बढ्दै र शरीर कमजोर हुँदै गएपछि उनले लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गरेका थिए । बिहान ९ बजे आएको…