Live on
Your Voice, Your Power
काठमाडौँ– प्रदेश २ प्रमुख डा. राजेश अहिराज प्रबल जनसेवाश्री चतुर्थ श्रेणी मानपदवीबाट सम्मानित भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख अहिराज सो मानपदवीबाट सम्मानित भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख अहिराजसहित राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी हुन् । प्रदेश प्रमुख अहिराजले…