Live on
Your Voice, Your Power
काठमाडौँ– प्रहरीले गुण्डा नाइके मानिएका राधे भण्डारीलाई धम्की आरोपमा धादिङबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले भण्डारीलाई सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको अभियोगमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार गुण्डा नाइके भण्डारीले जनप्रतिनिधिलाई धम्की दिएका थिए । उनले सिद्धलेक गाउँपालिकामा क्रसर समेत सञ्चालन गरेका छन्…