Live on
Your Voice, Your Power
झापा- गिरीबन्धु टि स्टेटसम्बन्धी मुद्दाको पूर्णपाठ (फैसला) सार्वजनिक भएलगत्तै बिर्तामोड बसपार्क आसपासको करिब ५१ बिघा जग्गामा बसोबास गर्नेहरुको घरजग्गा कारोबार रोक्का भएको छ । स्थानीयबासीले जग्गा किनबेच गर्न र बैंकमा घितो राखेर ऋण लिन नपाएपछि मालपोत कार्यालय घेराऊ गरेका छन् । घरजग्गा बैंकमा राखेर ऋण निकाल्न मालपोतले सिफारिस नदिएपछि प्रमुख मालपोत अधिकृत शेरबहादुर भण्डारीको कार्यकक्षमा…