देश/प्रदेश Archives | Page 1541 of 1928 | Khabarhub Khabarhub

सरकार विरोधी प्रदर्शनमा उत्रिएका १२ जना बालुवाटारबाट पक्राउ

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै बालुवाटारमा प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो प्रदर्शनमा उत्रिएका 'इनफ इज इनफ'का अभियन्ता १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रधानमन्‍त्री निवास बालुवाटारमा शान्तिपूर्ण आन्दोलनमा सहभागी १२ जनालाई प्रहरीले धरपकड गरी नियन्‍त्रणमा लिएको उनीहरुले बताएका छन् । निषेधित क्षेत्र…