Live on
Your Voice, Your Power
कालिकोट- कालिकोटको महावै गाउँपालिका–३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा रहेका छन् । अविरल वर्षापछि बिहीबार राति गएको पहिराका कारणले बस्ती नै जोखिम परेको हो । सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासी जनपुराकुमारी सिंहले बताए । ‘गाउँको सिरानमा पहिरो आएको छ ।’ उनले भने,‘बस्ती नै जोखिममा परेको कारणले अहिले सबै…