Live on
Your Voice, Your Power
काठमाडौँ– सञ्चारकर्मी रवि लामिछानेलगायतका टिमले ‘ग्यालेक्सी फोर के’ नामक नेपालमा पहिलो पटक ‘फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन् । मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी लामिछानेको टिमले नयाँ टेलिभिजन सञ्चालनको सुरुवात गरेको हो । लामिछाने यो मिडियाको प्रबन्ध निर्देशक हुन् । उनले फोर के टेलिभिजन नेपालमा पहिलो भएको दावी गरे । जनताको आवाजलाई र…