देश/प्रदेश « Khabarhub

सुदूरपश्चिममा दुई कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर— सुदूरपश्चिममा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत् कञ्चनपुरको भीमदत्त नगरपालिका–४ की ५० वर्षीया महिलाको शनिबार मृत्यु भएको हो । सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ती महिला बिहीबार अस्पतालमा भर्ना भएकी थिइन् । शुक्रबार कोरोना पुष्टि भएपछि आइसियूमा उपचाररत् उनमा श्वासप्रश्वासमा समस्या देखिएको श्रेष्ठले बताए…