देश/प्रदेश « Khabarhub

श्रीमतीको हत्या आरोपमा पक्राउ

विराटनगर- श्रीमतीको हत्या गरेको आरोपमा मोरङबाट एक व्यक्ति पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका– ५ की सावित्री दाहालको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान ४४ वर्षीय विष्णु ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो । गत आइतबार घरमै सावित्रीको शव भेटिएको थियो । शरीरमा निलडाम देखिएपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रीमानले कुटपिट…