देश/प्रदेश Archives | Page 1584 of 2013 | Khabarhub Khabarhub

कोरोनाको कहरकाबीच किसानको व्यस्त दैनिकी(फोटो फिचर)

यतिबेला विश्व कोरोना भाइरस विरुद्धको महामारीसँग जुँधिरहेको छ । नेपालमा संक्रमणदर बढ्न थालेपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा लागू गराउन सुरक्षाकर्मी परिचालन भएका छन् भने निषेध आदेश उल्लंघन गर्नेलाई कारबाही पनि गरिएको छ । स्थानीय प्रशासनले पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।…