देश/प्रदेश Archives | Page 1589 of 2013 | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि कास्कीमा पनि निषेधाज्ञा लागू

कास्की- आज रातिदेखि लागू हुनेगरी कास्कीमा निषेधाज्ञा जारी गरिएको छ। आज राति १२ बजेदेखि यही भदौ ७ गते राति १२ बजेसम्मका लागी कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । कार्यालयका अनुसार आज बिहान बसेको जिल्ला स‌ंकट व्यवस्थापन समितिको बैठकले पोखरा सहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने…