Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2026 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका-२ रिप गाउँका स्थानीयवासी पुल नहुँदा कर्णाली नदी तर्न तुइनको प्रयोग गर्दै आएका छन। यहाँ पुल नहुँदा घाँस, दाउरा तुइनबाट लैजानुपर्ने बाध्यता रहेको छ । तस्वीर- रासस