Live on
Your Voice, Your Power
काठमाडौं- अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छ । कालीमाटीस्थित प्रहरी वृत्त पनि बागमती नदीमा पानीको बहाव बढेपछि डुबानमा परेको छ । शुक्रबारदेखिको लगातारको वर्षाले देशैभरी जनजीवन प्रभावित बनेको छ ।