देश/प्रदेश « Khabarhub

जानकी नवमीमा राष्ट्रिय बिदा दिन जनकपुरधामका साधुसन्तको माग 

जनकपुरधाम- जनकपुरधामका साधुसन्तहरुले जानकी नवमीमा राष्ट्रिय बिदा दिन माग गरेका छन् । आइतबार रामानन्दीय वैष्णव संघले पत्रकार सम्मेलनको आयोजना गरी जानकी नवमीमा राष्ट्रिय बिदा माग गरेका हुन् । वैशाख २३ गते जानकी नवमी (जन्मोत्सव) रहेको छ । संघका अध्यक्ष तथा जानकी मन्दिरका सहायक महन्थ रामरोसन दासले सो दिन बिदाको माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी…