Live on
Your Voice, Your Power
जनकपुर– प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार (भोलि) सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसर पारेर शुक्रबार सार्वजनिक बिदा दिएको हो । यो बिदा प्रदेश सरकारले पहिला नै तय गरेको थियो । बिक्रम सम्वत् २०७७ सालको बिदाको सूची बनाउने बेला नै प्रदेश सरकारले पैगम्बर…