Live on
Your Voice, Your Power
बलराम प्यासी भक्तपुर- पछिल्लो समय नेपाली राजनीतिमा देश हाँक्ने नेता र मन्त्रीहरुको योग्यताको कुरा गर्ने हो भने बोल्ने धेरै तर शैक्षिक योग्यता भने प्रायः १० कक्षाको हाराहारी (अण्डर एसएसली) भएको पाइन्छ । यस्तो अवस्थामा भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवालले भने विद्यावारिधि गरेर नेपालकै पहिलो 'पीएचडी' होल्डर वडाध्यक्षको रुपमा रेकर्ड राख्न सफल…