Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ७४६ पुरुष र ४२६ महिला गरी एक हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६३७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ४९७ जनामा नमूना परीक्षण गरिएको थियो । काठमाडौँमा सबैभन्दा बढी ४९२, भक्तपुरमा ९५ र ललितपुरमा…