देश/प्रदेश « Khabarhub

बालिका बलात्कारका आरोपी दुई पक्राउ

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा फरार दुई अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ । गत वर्ष साउन २१ गते बालिकालाई लुगा धुन गएका समयमा पाँच जनाले सामूहिक बलात्कार गरेका आरोपमा सोही गाउँका तीन जनालाई तत्काल नै र फरार दुई जनालाई आज डेढ वर्षपछि सर्केगाड– ६ बाट पक्राउ गरिएको हो । अभियुक्तलाई…