देश/प्रदेश « Khabarhub

काठमाडौँ महानगरका ६ वडा भवनको निर्माण सम्पन्न

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका वडा भवन व्यवस्थित गर्ने, पुर्ननिर्माण गर्ने र नयाँ निर्माण गर्ने अभियानलाई पूरा गरी छाड्ने प्रतिवद्धता पुनः दोहोर्याएका छन् । आज वडा–२ कार्यालय भवनको शिलान्यास गर्ने क्रममा त्यस्तो प्रतिवद्धता दोहोर्याएका हुन् । भ्याटसहित ५ करोड २८ लाख १० हजार ४ सय ५६ रुपैयाँ लागत…