देश/प्रदेश Archives | Page 1632 of 2012 | Khabarhub Khabarhub

कोरोनाको रिपोर्ट आउन ढिलाई भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित

दाङ – कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै दाङको क्वारेन्टाइनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् । घोराही उपमहानगरपालिका–१८ मा रहेको रझेना माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले रिपोर्ट आउन ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै आन्दोलन गरेको जनाएका छन् । स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी समय…