Live on
Your Voice, Your Power
बैतडी– किशोरी बलात्कार प्रकरणमा वडाध्यक्षसहित थप चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिगास गाउँपालिका–३ का वडाध्यक्ष शेरसिंह साउँदसहित थप चारजना रहेका प्रहरीले जनाएको छ । सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । यसअघि गएको बिहीबार सोही घटनामा…