Live on
Your Voice, Your Power
काठमाडाैं- नेपाल भारत सीमाना जमूनाह नाकामा अलपत्र १८१ जनाको उद्धार गरिएको छ । सीमामा अलपत्र नेपालीलाई जयसपुरमा अस्थायी पाल निर्माण गरि राखिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज र जयसपुरमा निर्माणाधिन एकीकृत जाँच चौकीमा क्वारेन्टाईन निर्माण गरि भारतबाट फर्केका नेपालीहरुलाई राखेको छ । सीमा नाकामा अलपत्र नेपालीहरुलाई नेपाली भूमीमै ब्यवस्थापन गरिएको हो ।…