देश/प्रदेश Archives | Page 1640 of 2011 | Khabarhub Khabarhub

कार दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्माको मृत्यु

नवलपरासी- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा कार दुर्घटनामा परी मृत्यु भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो गाडी बर्दघाटमा दुर्घटनामा भएको हो । दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…