देश/प्रदेश « Khabarhub

कपिलवस्तुमा पानीको विषयमा झगडा हुँदा ५ जना घाइते

कपिलवस्तु – खेतमा पानी लगाउने विषयमा झगडा हुँदा कपिलवस्तुको महाराजगञ्जमा ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, महाराजगञ्ज नगरपालिका–४ का कृषकहरु आफ्नो खेतमा पानी लगाउने पालोका विषयमा कुरो नमिलेपछि झगडा पर्दा ५ जना घाइते बनेका हुन् । झगडामा महाराजगञ्ज ४ का ५० वर्षीय मोहमद हुसेन, २८ वर्षीय अल्ताप हुसेन र ७५…