देश/प्रदेश « Khabarhub

पहिरोको जोखिम बढाउँदै गाउँका विकासे सडक

काठमाडौँ- सकिनै लागेको मनसुन सोमबारदेखि देशभर सक्रिय भएपछि पहिरोको जाने क्रम बढेको छ । यस वर्षमात्रै बाढीपहिरोमा परी ३०९ जनाको ज्यान गुमेको छ । ठउँठाउँमा सडक अवरुद्ध भए । विशेषगरी पहाडी ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार गर्ने होडबाजी पहिरो निम्त्याउने प्रमुख कारकतत्वका रूपमा देखापरेको छ । वैज्ञानिक अध्ययनविना पूर्वाधार निर्माणका उपकरणको गलत प्रयोगले पहिरोको जोखिम…